शनिबार, जेठ ५, २०८१

चाैबीस घण्टामा २२१ जनामा कोरोना संक्रमण

नेपालखोज २०७९ भदौ २० गते १६:५४

काठमाडौं । पछिल्लो चाैबीस घण्टामा २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै २०६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

आज ४ हजार ५८ वटा नमुना परीक्षण गर्दा २२१ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या दुई हजार ४४४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया