शनिबार, वैशाख १३, २०८२

अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ४६ पैसा, बिक्रीदर १२७ रुपैयाँ ०६ पैसा

नेपालखोज २०७९ भदौ २१ गते ८:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ०६ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२७ रुपैयाँ २७ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४२ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर ३४ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ०८ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ १२ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ९१ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया