‘आफैंले महत्त्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ दाइ’

नेपालखोज २०७९ भदौ २१ गते ९:०८

काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले आफैले महत्त्पुर्ण निर्णय लिने बेलामा पूर्व सहकर्मीको अभाव महसुस हुने बताएकी छन् ।

उनले नेकपा एमालेका सचिव योगेश भट्टराईलाई जन्मदिनको शुभकामना दिँदै ‘आफैंले कुनै महत्त्पूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ दाइ’ भनेर ट्विट गरेकी छन् ।

प्रतिक्रिया