साफ महिला च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदै
नेपालखोज
२०७९ भदौ २२ गते ९:१४

काठमाडाैं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा आज २ वटा खेल हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा पहिलो खेलमा खेलमा भारत र पाकिस्तान तथा दोस्रो खेलमा बंगलादेश र माल्दिभ्स आमने सामने हुने छन् ।
पहिलो खेल दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने छ भने, दोस्रो खेल साँझ साढे ५ बजे सुरु हुने छ ।
सम्बन्धित
प्रतिक्रिया