शुक्रबार, असार ६, २०८२

जापानी येन १० को खरिददर ८ रुपैयाँ ९९ पैसा, बिक्रीदर ९ रुपैयाँ ०३ पैसा

नेपालखोज २०७९ भदौ २२ गते ९:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०४ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२७ रुपैयाँ १८ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३४ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ०३ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ९१ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया