कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
नेपालखोज
२०७९ भदौ २२ गते १७:०६

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको छ । थप अनुसन्धानका लागि उनलाई पाँच दिन हिरासतमा राख्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको हो ।
उनले नेवा समुदायमाथि लक्षित गर्दै व्यंग्य गरेको आरोपमा प्रहरीमा जाहेरी दिएका थिए । उनले बिहीबार सिंहको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी कार्यालय काठमाडौंमा जाने जिल्ला प्रहरी जानकारी दिएको छ ।
सम्बन्धित

प्रतिक्रिया