दरबारमार्गको प्लाटिनम क्लब ग्याङ फाइट गर्ने १० जना प्रहरीको नियन्त्रणमा
नेपालखोज
२०७९ भदौ २३ गते १२:५१

काठमाडौं । काठमाडौं दरबारमार्गस्थित प्लाटिनममा क्लब गएराति ग्याङ फाइट गरेका छन् । ग्याङ फाइट हुदा एक जना घइते भएको छ ।
घइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने ग्याङ फाइट गर्ने १० जनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । घटना बारे थप अनुसन्धान भएरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित

प्रतिक्रिया