चीनमा भूकम्पमा परि मृत्यु हुनेको संख्या ८६ पुग्यो
नेपालखोज
२०७९ भदौ २३ गते २०:३६

चेङ्दु । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लुडिङ काउन्टीमा सोमबार आएको ६.८ म्याग्निच्युडको भूकम्पमा परि मृत्यु हुनेको संख्या ८६ पुगेको छ भने ३५ जना अझै बेपत्ता छन् ।
बिहीबार दिउँसोसम्म मृत्यु हुने मध्ये ५० जना गान्जी तिब्बती स्वायत्त प्रान्तका र ३६ जना यान शहरका रहेको बताइएको छ । चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार गान्जीको लुडिङ काउन्टीमा दिउँसो १२ बजेर ५२ मिनेटमा सोमबार भूकम्प गएको हो ।
सम्बन्धित








प्रतिक्रिया