राष्ट्रियसभाको बैठक भदौ २९ गते सम्म स्थगित

नेपालखोज २०७९ भदौ २६ गते ११:२३

काठमाडौं । राष्ट्रिय सभा बैठक सर्‍यो छ । आज १२:५९ बजेका लागि बोलाइएको बैठक सरेको हो । अब भदौ २९ गते बुधबार बिहान १०:५९ मा बैठक बस्ने भएका छन् । विशेष कारणवश आजको बैठक स्थगित गर्नुपरेको भन्दै राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालले बताए ।

प्रतिक्रिया