सन्दीप लामिछानेलाई अध्यागमनले कालोसूचीमा राख्याे
नेपालखोज
२०७९ भदौ २६ गते १५:२७

काठमाडाैं । क्रिकेटर कप्तान सन्दीप लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले कालोसूचीमा राखेको छ । बलात्कार आरोपमा जाहेरी परेसँगै राष्ट्रिय टिमबाट निलम्बनमा परेका उनलाई अध्यागमनले कालोसूचीमा राखेको हो ।
लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले २३ भदौमा अनुमति दिएको थियो । लामिछाने हाल देश बाहिर छन् ।
सम्बन्धित

प्रतिक्रिया