चिनियाँ जनकंग्रेसका अध्यक्ष ली झान्सुले आज उच्चस्तरीय भेटघाट गर्ने

नेपालखोज २०७९ भदौ २८ गते ९:१५

काठमाडौं । नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जनकांग्रेस अध्यक्ष ली झान्सु आज उच्चस्तरीय भेटघाट गर्दैछन् । उनले आज प्रधानमन्त्री शेरबहादुर , परराष्ट्रमन्त्री नारायण खड्का, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट रहेको छ ।

उनले प्रधानमन्त्री देउवालाई आज बालुवाटारमा दिउँसो ४ बजे भेटवार्ता गर्नेछन् ।

प्रतिक्रिया