महाअभियोग सिफारिस समितिको बैठक बस्दै
नेपालखोज
२०७९ भदौ २८ गते ९:४१

काठमाडौं । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरूद्धको महाअभियोग सिफारिस समितिको बैठक आज ११ बजे सिंहदरबारमा बस्दैछ ।
बैठकमा समितिले जबराबिरूद्ध तयार गरेका प्रश्नहरु सोधिने छ । समितिले तयार पारेको प्रश्नमध्ये उनले ८ वटा प्रश्नको जवाफ दिन बाँकी रहेको छ । उनले आजको बैठकमा ८ वटा प्रश्नको जवाफ दिनेछन् ।
सम्बन्धित

प्रतिक्रिया