महानगरले बानेश्वरको अनधिकृत संरचनामाथि चलायो डोजर

नेपालखोज २०७९ भदौ ३१ गते १४:२१

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका रहेको अनधिकृत संरचना हटाएको छ । महानगरले नयाँबानेश्वर क्षेत्रका रहेको अनधिकृत संरचनामा डोजर चलाएर हटाएको हो । सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन थाल्यो । महानगरले यसअघि भूमिगत पार्किङ र फुटपाथ व्यापार हटाएको थियो ।

प्रतिक्रिया