५३औं वार्षिकोत्सवका अवसरमा पत्रकार र सञ्चारमाध्यमलाई पुरस्कृत गर्दै काउन्सिल
नेपालखोज
२०७९ असोज १ गते १५:५४

काठमाडाैं । प्रेस काउन्सिल नेपालले यो वर्ष पत्रकार तथा सञ्चारमाध्यमलाई पुरस्कृत गर्ने भएको छ । काउन्सिलको ५३औँ वार्षिकोत्सवका अवसरमा पत्रकार र सञ्चारमाध्यमलाई पुरस्कृत गर्न लागेकाे हाे ।
हिजो (शुक्रबार) बसेको प्रेस काउन्सिल बोर्ड बैठकले पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका पत्रकार र सञ्चारमाध्यमलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
प्रेस काउन्सिल नेपालले यही असोज ६ गते ५३औँ वार्षिकोत्सव मनाउँदैछ । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुरस्कार वितरण गर्ने काउन्सिलले जनाएको छ ।
पुरस्कृत हुने पत्रकार र सञ्चार माध्यमको नामावली–

सम्बन्धित

प्रतिक्रिया