नेकपा एमालेको सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारको सूची पेस गरिने

नेपालखोज २०७९ असोज २ गते ७:१६

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (आइतबार) पनि बस्ने भएको छ । सचिवालय बैठक आज ११ बजे बस्न लगेको हो । आइतबार र सोमबार राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्द सूची पेस गर्नुपर्न निर्वाचन आयोगले समय दिएको छ ।

प्रतिक्रिया