शनिबार, वैशाख २७, २०८२

साफ महिला च्याम्पियनशिप फाइनल : बंगलादेश अगाडि

नेपालखोज २०७९ असोज ३ गते १८:३८

काठमाडाैं । साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको फाइनल खेलको मध्यान्तरसम्म नेपाल बंगलादेशसँग २–० गोलले पछाडि परेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी रहेको खेलमा नेपाल बङ्गलादेशसँग २–० गोलले पछाडि परेको हो ।

बंगलादेशका लागि सामसुनाहरले खेलको १३ मिनेटमा गोल गरिन् भने श्रीमोती कृष्णरानी सरकारले खेलको ४१ मिनेटमा गोल गरिन् ।

प्रतिक्रिया