सिट बाँडफाँडका लागि बसेको गठबन्धनको बैठक निष्कर्षविहीन, भाेलि सहमति जुटाउने दाबी

नेपालखोज २०७९ असोज ४ गते २०:२७

काठमाडाैं । सिट बाँडफाँटका लागि बसेको गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ । मंगलबार साँझ बालुवाटारमा बसेको बैठकमा सहमति जुट्न नसकेको हाे ।

मंगलबार बिहान र बेलुका छलफल गरेका उनीहरूले प्रतिनिधि सभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति जुटिसकेको दाबी गरेको बताइएको छ ।

प्रतिक्रिया