सिट बाँडफाँडका लागि सत्ता गठबन्धनको बैठक बस्दै, सहमति जुटाउने दाबी
नेपालखोज
२०७९ असोज ५ गते ६:३५

काठमाडाैं । सिट बाँडफाँडका लागि सत्ता गठबन्धनको बैठक आज फेरि बस्दै छ । हिजाे साँझ बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँडमा सहमति जुटाउन नसके पछि आज पुन: बैठक बस्न लागेकाे हाे ।
सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता नेता ज्ञानेन्द्रबहादुर कार्कीकाअनुसार मंगलबार बसेकाे बैठकमा प्रत्यक्षर्तफ १६५ सिटमध्ये करिब ८० प्रतिशत सिटमा सहमति भइसकेको छ ।
सम्बन्धित

प्रतिक्रिया