राष्ट्रपतिको समर्थनमा चन्द्र क्याम्पस अगाडि अनेरास्ववियुको प्रदर्शन
नेपालखोज
२०७९ असोज ५ गते ११:५५

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा प्रदर्शन गरेका छन् । नेरास्ववियुले आज (बुधबार) राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नभएकोका त्रिचन्द्र क्याम्पस घन्टाघरमा प्रदर्शन गरेका हुन् ।
संसदबाट दोश्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले पास नगरे पछि अनेरास्वियुका कार्यकर्ताहरुले गठबन्धन सरकार चाहिदैन , नागरिकता बेच्न पाइदैन भन्दै नागरिकता विधेयक प्रतिमा जलाएका थिए । उनिहरुले नागरिकता विधेयक समेत जलाएका छन् ।
सम्बन्धित

प्रतिक्रिया