राष्ट्रपतिको कदमबारे छलफल गर्न प्रधानमन्त्रीले वालुवाटारमा बोलाए कानुनविद

नेपालखोज २०७९ असोज ५ गते १४:५५

काठमाडौ‌‌‍‌ । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति कदमबारे छलफल गर्न प्रधानमन्त्रीले वालुवाटारमा कानुनविद बोलाएका छन् ।

दिउँसो साढे ३ बजेप्रधानमन्त्री निवास वालुवाटारमा कानुनविदहरूलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियार बताए । परियारका अनुसार १५/२० जना कानुन विद्हरुको प्रधानमन्त्री देउवाले छलफल गरी सुझाव लिने छन् ।

प्रतिक्रिया