आज पनि गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँट बारे छलफल
नेपालखोज
२०७९ असोज ६ गते १२:०१

काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्दै आज पनि बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा दिउँसो २ बजे बस्न लागेकाे बैठकमा सिट बाँडफाँटमा सहमति खोज्ने बताएकाे छ ।
बुधबार पनि शीर्ष दल र कार्यदलका सदस्यहरु बीच छलफल भएको थियो । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाले आफूले दाबी गरेको क्षेत्रबाट घट्न तयार नभएपछि बैठक लम्बिइरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया