रुकुममा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ घाइते
नेपालखोज
२०७९ असोज ६ गते १५:५४

रुकुम । रुकुममा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएकाे छ भने १२ जना घाइते भएका छन् । काठमाडौंबाट रुकुम पूर्व तर्फ जाँदै गरेको धौलागिरी यातायातको ग१ख ९१०९ नम्बरको बस मध्य पहाडी लोकमार्ग भूमे गाउँपालिका-२ थाबाङ बगरमा दुर्घटनामा परेको हाे ।
बिहीबार दिउँसो ३ बजे भएको दुर्घटनामा परेर तीन जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले बताए ।
सम्बन्धित

प्रतिक्रिया