मंगलबार, वैशाख १६, २०८२

धुपौरो बनाउँदै !

नेपालखोज २०७९ असोज ७ गते १३:२८

भक्तपुरको तालाक्वकोमा माटाका धुपौरो बनाउँदै व्यवसायी । नजिकिन्दै गरेको बडादसैँमा देवी दुर्गाको पूजा लागि धुपौरोको माग उच्च हुनेगर्छ । तस्बिर : लक्ष्मी गारु

प्रतिक्रिया