अनामनगर क्षेत्रमा अनधिकृत संरचना भत्काउदै महानगर
नेपालखोज
२०७९ असोज ७ गते १३:४९

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगर क्षेत्रमा बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । महानगरले आज (शुक्रबार) अनधिकृत संरचनामाथि डोजर हटाउन सुरु गरेको हो ।
अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अनधिकृत संरचनामाथि डेजर चलाएको छ । नक्सा विपरीत बनेको पर्खालहरुमा महानगरले डोजर चलाएको हो ।
सम्बन्धित

प्रतिक्रिया