मंगलबार, वैशाख ४, २०८१

डा. केसीले १३ औं दिनमा ताेडे अनशन

नेपालखोज २०७९ असोज ८ गते २१:११

काठमाडौं । डा. केसीले तोडे अनसन ताेडेका छन् । सरकारसँगको सहमतिपछि केसीले १३ औं दिनमा अनशन तोडेका हुन् ।

सरकारसँग शनिबार साँझ १० बुँदे सहमति गरेपछि डा. केसीले अनसन तोडेका हुन् । सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा अनशनरत केसीले  त्यहीँ उपचारत सरिता चाैधरीकाे हातबाट जुस पिएर अनशन तोडेका हुन् । 

सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेस गर्ने समेत सम्झौता भएको छ । उनी थप उपचारको लागी केहि दिन अस्पतालमै रहने छन् ।

प्रतिक्रिया