बिहीबार, वैशाख ६, २०८१

पहाड झरे भेडीगोठ !

नेपालखोज २०७९ असोज ९ गते १५:१०

म्याग्दीको धवलागिरि गाउँपालिका ५ मल्कबाङको पहाडी जङ्गलको चरन क्षेत्रमा चर्दै गरेका भेंडाका बथान । चिसो बढ्न थालेपछि धौलागिरि आधार शिविरमा रहेका भेंडीगोठ पहाडतर्फ झारिएको छ । तस्बिर : कमल खत्री

प्रतिक्रिया