बलात्कारको आरोप लागेका सन्दीपलाई डिफ्युजन नोटिस जारी
नेपालखोज
२०७९ असोज १० गते १९:०१

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।
बलात्कारको आरोप लागेका सन्दीप सम्पर्कमा नआए पछि उनलाई इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हाे । डिफ्युजन नोटिस जारी भएपछि इन्टरपोलमा आवद्ध १३५ देशले आफ्नो देशमा सन्दीप रहेको अवस्थामा नेपाल पठाउने प्रक्रिया सुरु गर्नेछन् ।
सम्बन्धित
प्रतिक्रिया