मंगलबार, असार १७, २०८२

कांग्रेस प्रचार प्रसार समिति संयोजकमा डा. महत

नेपालखोज २०७९ असोज ११ गते २१:४३

काठमाडौं । नेपाली कांग्रेसको ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार–प्रसार समिति’ को संयोजकमा पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महत मनोनित भएका छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधानबमोजिम उनलाई आज समितिको संयोजकमा मनोनयन गरेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया