इंग्ल्याण्ड पाकिस्तानसँग हार्याे
नेपालखोज
२०७९ असोज १३ गते ६:४६

काठमाडाैं । इंग्ल्याण्डविरुद्धको पाँचौ टी-ट्वान्टी म्याचमा पाकिस्तान ६ रनले विजयी भएको छ । गएराति भएको खेलमा पाकिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३९ रनमात्रै बनाउन सक्यो ।
पहिला ब्याटिङ गरेको पाकिस्तानले १९ ओभरमा सबै विकेट गुमाएर १४५ रन बनाएको थियो । यो जितसँगै पाकिस्तानले सिरिजमा ३–२ को अग्रता लिएको छ ।
सम्बन्धित
प्रतिक्रिया