मंगलबार, वैशाख ११, २०८१

राडीपाखी बुन्दै वृद्धा !

नेपालखोज २०७९ असोज १४ गते १०:१४

भेंडाको ऊनबाट राडीपाखी बुन्दै खोटाङको केपिलासगढी गाउँपालिका १, फेदीका वृद्धा । जिल्लामा उत्पादित राडीपाखी काठमाडौंलगायत विभिन्न बाहिरी जिल्लामा निर्यात हुने गर्छ । तस्बिर : केदार मगर

प्रतिक्रिया