धान काट्दै गरेका दम्पती !
नेपालखोज
२०७९ असोज १४ गते १३:१७

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ४ पिपलाडीका किसान दम्पती धान काट्दै । दसैँ आए पनि किसानलाई खेतमा पाकेको धान काट्ने चटारो छ । तस्बिर : राजेन्द्प्रसाद पनेरु
सम्बन्धित

प्रतिक्रिया