सिट बाँडफाँडका लागि आज पनि गठबन्धनको बैठक बस्दै
नेपालखोज
२०७९ असोज १८ गते ६:५८

काठमाडौं । सात्ता गठबन्धनको बैठक बस्दै छ । सिट बाँडफाँडका लागि आज पनि गठबन्धनको बैठक बस्न लागेकाे हाे ।
सोमबार बसेको बैठक निष्कर्षविहीन सकिएपछि आज पुनः बैठक बस्न लागे जनाइएकाे छ । आज बिहान सुरुमा आन्तरिक बैठक बसेर ११ बजे फेरि पाँचै दलका शीर्ष नेताहरूबीच बैठक बस्नेछ ।
सम्बन्धित

प्रतिक्रिया