आज आश्विन शुक्ल पक्षको द्वादशीमा पनि बडादसैँको टीका लगाइँदै
नेपालखोज
२०७९ असोज २१ गते ७:०८

काठमाडौं । आज आश्विन शुक्ल पक्षको द्वादशी, बडादसैँको टीका आज पनि लगाउने गरेका छन् । नवदुर्गा भवानीको पूजा अर्चना गरी मान्यजनको हातबाट बडादसैँको टीका लगाइ आशिरबाद लिने चलन रहेको छ । विजयादशमीदेखि पूर्णिमाका दिन सम्म मान्यजनको हातबाट टीका लगाउने चलन छ ।
सम्बन्धित

प्रतिक्रिया