आइतबार, मंसिर १८, २०७९

पहिरोमा पुरिएर चन्द्रागिरिमा एकै परिवारका तीनजनाको मृत्यु

नेपालखोज २०७९ असोज २१ गते ७:२०

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि रहेका छन् । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिकै रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो ।

प्रतिक्रिया