वरिष्ठ गायक प्रमोद पाण्डेको निधन
नेपालखोज
२०७९ असोज २१ गते १२:०४

काठमाडौं । वरिष्ठ गायक प्रमोद पाण्डेको निधन भएको छ । मस्तिष्क क्यान्सरबाट पीडित पाण्डेको बिहीबार ५९ वर्षको उमेरमा काठमाडौंस्थित निवासमा निधन भएको हो ।
रेडियो नेपालबाट गायन शुरू गरेका पाण्डेले थुप्रै आधुनिक, भजन र लोकगीत गाएका छन् ।
सम्बन्धित

प्रतिक्रिया