बडादसैँको टीका लगाउने क्रम आज पनि जारी
नेपालखोज
२०७९ असोज २२ गते ७:१९

काठमाडौं । आज आश्विन शुक्ल पक्षको चतुर्दशी, नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने क्रम आज पनि जारी छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु हुने गर्छ ।
मान्यजनबाट आशीर्वाद लिने र प्रसाद लगाउने क्रम पूर्णिमाका दिनसम्म जारी रहन्छ । आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ ।
सम्बन्धित
प्रतिक्रिया