रवि लामिछानेले चितवन २ बाट उम्मेदवारी दिँदै

नेपालखोज २०७९ असोज २३ गते ९:४०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले चितवन २ बाट उम्मेदवारी दिने भएका छन् ।

लामिछानेलाई चितवन २ बाट उम्मेदवार बनाउने निर्णय भएको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले बताएका हुन् । उनी उम्मेदवारी मनोनयनका लागि चितवन गएका छन् ।

प्रतिक्रिया