कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
नेपालखोज
२०७९ असोज २८ गते ६:४१

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । बैठकमा निर्वाचनको तयारी, सत्ता साझेदार दलहरूसँगको चुनावी तालमेलसहित समसामयिक विषयमा छलफल हुनेछ ।
सम्बन्धित

प्रतिक्रिया