प्रचण्डले भने- सत्यमोहन मानव समुदायको उत्प्रेरणाको स्रोत हुन्

नेपालखोज २०७९ असोज ३० गते १०:०६

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट स्तब्ध भएको बताएका छन् । उनले जोशीलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रतिल समवेदना व्यक्त गरेका छन् ।

नेपाल सरकार, नेपाली जनताले उनको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया