शुक्रबार, वैशाख ७, २०८१

पोखरा भइरहेको राष्ट्रिय खेलकुद प्रतियोगिताका तस्बिरहरू

नेपालखोज २०७९ असोज ३० गते २०:५२
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रङ्गशालामा सम्पन्न १५ सय मिटर दौड प्रतियोगिताका विजयी महिला । तस्बिर राधिका कँडेल/रासस
राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखराको रङ्गशाला नजिकै भलिबल कोर्टमा जारी भलिबल प्रतियोगितामा आइतबार भएको दोस्रो खेलमा एपिएफ र सुदूरपश्चिमका खेलाडी प्रतिस्पर्धा गर्दै । तस्बिरः राधिका कँडेल/रासस
राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखराको रङ्गशाला नजिकै भलिबल कोर्टमा जारी भलिबल प्रतियोगिताको आज पहिलो खेलमा त्रिभुवन आर्मी र मधेस प्रदेशका खेलाडी प्रतिस्पर्धा गर्दै

प्रतिक्रिया