प्रमुख आयुक्त थपलिया र मेटा कम्पनीका दक्षिण एसिया निर्देशक अजिज छलफल

नेपालखोज २०७९ असोज ३१ गते २०:११

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा आज राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीबीच छलफल भएको छ । आयोगको कान्तिपथस्थित कार्यालयमा भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरुको सहभागिता रहेको थियो ।

निर्वाचन आयोगमा आयोजित बैठकमा सहभागी प्रमुख आयुक्त दिनेशकुमार थपलिया, आयुक्त डा जानकीकुमारी तुलाधर तथा फेसबुकको मातृ कम्पनी मेटाका दक्षिण एसिया निर्देशक सरिम अजिजरीबीच छलफल भएको हो ।

आजै प्रमुख आयुक्त थपलियासँग निर्वाचनमा सामाजिक सञ्जालबाट हुनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति नियन्त्रणका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाका प्रतिनिधिसँग छलफल भएको छ ।

प्रतिक्रिया