अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०७ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०७ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ २२ पैसा र बिक्रीदर १२८ रुपैयाँ ८१ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०३ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्रीदर ८ रुपैयाँ ८७ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ९८ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर


प्रतिक्रिया