आइतबार, जेठ ६, २०८१

गुराँस लाईफद्धारा मृत्युदावी वापतको रकम भुक्तानी

नेपालखोज २०७९ कार्तिक १ गते १३:००

काठमाडौं । गुराँस लाइफ इन्सुरेन्स कम्पनीले मृत्यु दावी वापतको रकम भुक्तानी गरेको छ ।

कम्पनीको लालबन्दी शाखा कार्यलयका शाखा प्रमुख लोक कुमारी काफ्लेद्वारा मृत्यु दाबी बापतको रकम छ लाख ८९ हजार आठ सय ३१ रुपैंयाँको चेक पीडित परिवार फुलमाया घलान (बर्दिबास १० महोत्तरी) एवम् धनमाया थापा मगर, (सर्लाही) घरमै गएर पीडित परिवार प्रति समावेदना प्रकट गर्दे सो चेक हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया