रामेछापस्थित खानेपानी कार्यालयका २ जना इन्जिनियर २८ लाख घुससहित पक्राउ
नेपालखोज
२०७९ कार्तिक २ गते १३:५५

काठमाडौं । रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई पक्राउ गरेको छ । उनिहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । उनीहरुबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ ।
सम्बन्धित

प्रतिक्रिया