आइतबार, जेठ ६, २०८१

इमर्जिङ्ग नेपालको कम्पनी सचिवमा रमेश बेल्वासे नियुक्त

नेपालखोज २०७९ कार्तिक २ गते २२:००

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको ७१ औं सञ्चालक समितिको बैठकले कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश बेलबासेलाई इमर्जिङ्ग नेपाल लिमिटेडको कम्पनी सचिवमा नियुक्त गरेको छ ।

बैंठकले कम्पनीको सहायक कम्पनी होटल एलिस द वण्डर इन लिमिटेडको सञ्चालकमा समेत बेल्बासेलाई सिफारिस गरेको जनाएको छ ।

प्रतिक्रिया