तिहार तथा छठ पर्वको सार्वजनिक बिदामा निगमका यी १३ वटा डिपो खुला रहने
नेपालखोज
२०७९ कार्तिक ४ गते १९:३८

काठमाडाैं । नेपाल आयल निगमले तिहार तथा छठ पर्वको सार्वजनिक बिदामा १३ वटा डिपोहरू खुला राख्ने जनाएकाे छ । निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै तिहार तथा छठ पर्वको सार्वजनिक बिदामा १३ वटा डिपोहरू खुला राख्ने जनाएकाे हाे ।
निगमले तिहार र छठ बिदामा पेट्रोलियम पदार्थको अभाव हुन नदिन निजी डिपोहरूलाई पनि खुला राख्न निर्देशन दिएकाे छ ।
हेर्नुहाेस् विज्ञप्ति

सम्बन्धित

प्रतिक्रिया