बासको फड्केबाट खोला तर्दै
नेपालखोज
२०७९ कार्तिक १० गते ८:१५
भोजपुर साल्पासिलिछो गाउँपालिकाको फेदीमा बनाइएको बास फड्केबाट खोला तर्दै । नजिकै झोलुङ्गे पुल भए पनि स्थानीयले थप सहजताका लागि जोखिम मोलेर फड्केबाट खोला तर्ने गरेका छन् ।

तस्बिर : युवराज विष्ट/रासस
सम्बन्धित

प्रतिक्रिया