किन लगाइनन् राष्ट्रपतिले भाइटीका ?
नेपालखोज
२०७९ कार्तिक १० गते १६:०४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइनन् । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उनको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन् ।
सम्बन्धित

प्रतिक्रिया