शनिबार, जेठ ५, २०८१

पछिल्लाे चाैवीस घन्टामा थप २० जनामा कोरोना पुष्टि

नेपालखोज २०७९ कार्तिक १३ गते १७:०६

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ हजार ८४ जनामा गरिएको परीक्षणमा २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४ जना संक्रमणमुक्त भएका छन् ।

देशका कोरोनाका कारण कसैले पनि ज्यान गुमाएका छैनन्। देशभर ५५२ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया