नेकपा एमालेको चुनावी घोषणा पत्र सार्वजनिक
नेपालखोज
२०७९ कार्तिक १५ गते १४:४४

काठमाडौं । नेकपा (एमाले)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । होटल याक एन्ड यतिमा आज (मंगलबार) आयोजित एक कार्यक्रमकाबीच एमालेका अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् ।
उनले ‘फिंगर स्क्यान’ गरेर घोषणापत्र सार्वजनिक गरे । घोषणापत्र सार्वजनिक गर्दा प्रविधिमा बढी जोड दिएको छ ।
हेर्नुहोस घोषणापत्र :
सम्बन्धित

प्रतिक्रिया